शनिवारदेखि लगातार तीन दिन सार्वजनिक बिदा

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १६:३०
 

नेपालगञ्ज : शनिवारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । शनिबार, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले शुक्रवारबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो ।

सरकारले गाइजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रि परिषद्को बिहीवार बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।


तर यो बिदा काठमाण्डौ बाहिर भने नेवार समुदायले मात्र पाउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ताजिया स्थानीय करबलामा विसर्जन गरी मोहर्रम सम्पन्न

४ भाद्र २०७८, शुक्रबार १६:३०
नेपालगञ्ज : मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन शुक्रबार स्थानीय करवलामा ताजिया विसर्जन गरी सम्पन्न भएको छ । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ । बिगतका सामान्य वर्षहरुमा विभिन्न कार्यक्रमका साथ […]

सम्बन्धित

ताजा अपडेट