बाँकेमा चार जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १३ असार २०७८, आईतवार १७:००
 

नेपालगञ्ज : पछिल्लो २४ घण्टामा बाँकेमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६५ वटा नमुना परीक्षण गर्दा ४ जना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । आइतवार बाँकेमा संक्रमित संख्या शून्य भएको छ । दोस्रो लहर सुरु भएपछि संक्रमित संख्या शुन्य भएको यो पहिलो पटक हो ।


यस्तै २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागू औषध निस्तेज र फरार अपराधी नियन्त्रणमा एस्पी रानाको सफलता

१३ असार २०७८, आईतवार १७:००
नेपालगञ्ज  : बाँकेमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर हालै संघिय प्रहरी कार्यालय भैरहवामा सरुवा भई गएका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले जिल्ला छाड्दै गर्दा बाँके प्रहरी प्रमुखको रुपमा एक वर्ष ८ दिनसम्म आफूले सम्पादन गरेका कामहरु सार्वजनिक गरेका छन् । उनले प्रहरीको अत्याधिक खोजीको सुचीमा रहेका मोष्ट वाण्टेड फरार अपराधी पक्राउदेखि […]