कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २७ पुष २०७७, सोमबार १०:०३
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । सुर्खेतको विरेन्द्रनगर १३ का ५५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

भुपु भारतीय सैनिक रहेका उनको सोमवार विहान ७ बजे मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थाप केन्द्र बाँकेका फोकल पर्सन तेल वलीले जानकारी दिए ।


योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ८३ जनाको मृत्यु भइसकेको छ ।

Next Post

नेपालगञ्जमा जसपाको विरोधसभा

२७ पुष २०७७, सोमबार १०:०३
नेपालगञ्ज : जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन विरुद्ध नेपालगञ्जमा विरोधसभा गरेको छ । त्रिभुवनचोकमा आयोजित विरोधसभामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा वलीको असंवैधानिक र प्रतिगामी कदमका कारण मुलुक अस्थिरताको भूमरीमा फसेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमेत संविधानको बलात्कार गर्ने प्रधानमन्त्री वलीको मतियार बनेको उनीहरूले बताए । पूर्वमन्त्री […]