भेरीको परीक्षणमा थपिए ४० कोरोना संक्रमित

; १५ भाद्र २०७७, सोमबार १६:१४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सोमवार ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।


जसमध्ये नेपालगञ्जका ९ जना, खजुराका ६, कोहलपुरका २४ र महोत्तरी बर्दिबासका १ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ सय ६९ जनाको गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको रेष्टुरेण्ट सञ्चालन

१५ भाद्र २०७७, सोमबार १६:१४
नेपालगञ्ज : बाँकेमा पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको रेष्टुरेण्ट सञ्चालनमा आएको छ । मेरो प्लानेट कम्पनीको चटकारे रेष्टुरेण्ट नेपालगञ्जको त्रिभुवन चोकमा सोमवारदेखि सञ्चालनमा आएको हो । चटकारे रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय गुणस्तरका राजस्थानको घेवर, पंजाबको डोडा बर्फी कलकत्ताको सन्देश अमृतसरी छोला भटुरालगायत विभिन्न किसिमका आइसक्रिमबाट बनाइएका स्पेशल मिल्कशेक जस्ता फरक परिकार उपलब्ध हुने […]

ताजा अपडेट