सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोनाका थप दुई जना संक्रमित भेटिएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का २४ वर्षीय पुरुष र ४९ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै प्युठानको मल्लरानीका एक जना पुरुष र दाङ तुलसीपुरका पाँच जना पुरुषमा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ६५ जनाको गरिएको परीक्षणमा ८ जना नयाँ संक्रमित फेला परेका हुन् ।
Next Post
सामाजिक दुरी कायम राख्दै हाईकिङ कास्कीको हरिपाउसम्म
१२ श्रावण २०७७, सोमबार १५:४०
सम्बन्धित
-
२९ मंसिर २०७९, बिहीबार १४:०७
विद्यालयको भवन बनाउन भूमिपुजन
-
२८ मंसिर २०७६, शनिबार १४:५९
जनताको आशा र प्रधानमन्त्रीको विश्वास टुट्न दिन्न : योगेश भट्टराई {अन्तर्वार्ता }
-
२३ माघ २०७६, बिहीबार १८:३६
प्रेम प्रस्ताव धेरै आए तर, स्वीकरेकी छैन
-
११ फाल्गुन २०७८, बुधबार १७:१५
फागुन १६ देखि २६ गतेसम्म बर्दिया महोत्सव हुने
-
२६ चैत्र २०७८, शनिबार १४:०६
नेपालगञ्जको मेयरका लागि दर्जन बढी आकाँक्षी
-
१६ भाद्र २०७६, सोमबार १७:२८
डोरिअन आँधीका कारण अमेरिकामा आपातकाल घोषणा