सदरलाइनडटकम,
काठमाण्डौ : एसीसी टी २० इस्टर्न रिजनमा नेपाललले लगातार दोस्रो हार ब्यहोरेको छ । आइतवार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । यो हारपछि नेपालको शिर्ष दुईमा रहने संभावना निकै कमजोर बनेको छ ।
विश्व बरियतामा आफु भन्दा ११ स्थान तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङनै मुख्य कारण बन्यो । टस हारेर पहिला ब्याटिङ गरेको हङकङकले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । नेपालविरुद्ध हङकले राम्रो प्रदर्शन गरेको छ । नेपालका बलरहरु आज पनि त्यति सफल हुन सकेनन् ।
नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुईदुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिए । सुशन र सन्दीपको चार ओभरको स्पेल पनि पुरा गर्दा करणले ३ ओभर बलिङ गरे । सुशनले चार ओभरमा ३७ रन दिएर २ विकेट लिएका हुन् भने सन्दीपले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले भने तीन ओभरमा १६ रन दिँदै एक विकेट लिएका छन् ।
Next Post
एक्कासी परेको असिनाले किसान चिन्तित
१८ फाल्गुन २०७६, आईतवार १४:५९
सम्बन्धित
-
८ पुष २०७९, शुक्रबार १७:३२
नगर प्रमुख आचार्यको घोषणा : मेयर कपको बजेट दोब्बरले वृद्धि
-
१६ आश्विन २०८०, मंगलवार १३:३४
बाँकेको नेपालगञ्जमा अनिश्चित कालिन कर्फु जारी
-
१३ मंसिर २०७५, बिहीबार १९:१९
नेपालगञ्जमा छक्का पञ्जा–३ को एकाउन्न दिन पूरा
-
१ चैत्र २०७४, बिहीबार १७:२०
भारतबाट उद्दार गरी ल्याईएका दुई बालकलाई घर पठाईयो
-
२२ माघ २०७४, सोमबार १८:५२
नेपालगन्ज आर्थिक हब बन्दैछ : एमाले नेता पोख्रेल
-
६ पुष २०८१, शनिबार १५:५३
तीन जिल्ला बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौंः मुख्यमन्त्री आचार्य