सदरलाइनडटकम,
दाङ : दाङमा बस र ट्रक ठोक्किँदा १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ४७९३ को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोक्किएर १२ जना घाइते भएका हुन् । राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टीमा शुक्रवार राती २ बजे भएको दुर्घटनामा १२ जना घाईते भएका हुन् ।
गम्भीर घाइतेमध्ये बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चौधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गौरीगंगा नगरपालिका १० निवासी १९ वर्षीया प्रिति चौधरीको कोहलपुरमा उपचार भईरहेको छ । अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचारपछि घर फर्किसकेको प्रहरीले बताएको छ ।
Next Post
सात लाख भारतीय नोटसहित एक पक्राउ
१८ आश्विन २०७६, शनिबार १४:१०
सम्बन्धित
-
२९ मंसिर २०७९, बिहीबार १४:४२
बेलायत सरकारले बनाएको ६७ किलोमिटर सडक प्रदेशलाई हस्तान्तरण
-
२८ फाल्गुन २०७८, शनिबार १३:२५
बाँके–बर्दियामा पाटेबाघको गणना अन्तिम चरणमा
-
२३ मंसिर २०७५, आईतवार १६:१८
कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?
-
२९ माघ २०८०, सोमबार १३:३९
कोहलपुर प्रहरीद्वारा फरार प्रतिवादी भटाभट पक्राउ
-
९ भाद्र २०७९, बिहीबार १३:५०
बाँकेको नरैनापुरमा बैकल्पिक बाली लगाउन सुझाव
-
२७ पुष २०७५, शुक्रबार ०७:१९
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै