सदरलाइनडटकम,
काठमाण्डौ : बन्यजन्तुको छालासहित प्रहरीले काठमाण्डौबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका ५ का सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका ९ का रमेश बोहरालाई जमलबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाण्डौबाट गएको टोलीले उनीहरूलाई दुई थान चितुवाको छाला र साढे एक किलो हड्डीसहित पक्राउ गरेको प्रहरीले बताएको छ । यस्तै आरुबारीबाट पनि बाघको छालासहित सर्लाही बस्ने सुजन वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
Next Post
युवा संघ नेता क्षेत्रीको खजुरामा हत्या प्रयास
२८ भाद्र २०७५, बिहीबार १६:३१
सम्बन्धित
-
१४ मंसिर २०७६, शनिबार १५:४८
कोहलपुरमा शान्तिपूर्वक मतदान जारी
-
३१ बैशाख २०७६, मंगलवार १४:००
ग्यारेजमा आगलागी हुँदा दुई बस जलेर नष्ट
-
२७ माघ २०८०, शनिबार १४:३०
पुराना सिनेमा हलको औचित्य समाप्त, नयाँमा करोडौं लगानी
-
२३ आश्विन २०७८, शनिबार १३:५४
आवाञ्छित गतिविधी रोक्न जमुनाहा नाकामा कुकुर परिचालन
-
१० माघ २०७९, मंगलवार १२:३०
सञ्चालनमा नआउँदै बिग्रियो कार्गो एक्स–रे मेसिन
-
२६ कार्तिक २०८०, आईतवार १२:४७
आइतवार साँझ लक्ष्मीपूजा गरिँदै