सदरलाइनडटकम
२६ बैशाख, नेपालगन्ज : प्रदेश नम्बर ५ को आगामी आर्थिक वर्षको बजेटका बिषयमा प्रदेशिक आर्थिक मामिला मन्त्रालय र प्रदेश योजना आयोगले नेपालगन्जमा ब्ुधवार छलफल गरेको छ । छलफलमा नेपालगन्जका उद्योगी व्यवसायीहरुले बांकेलाई आर्थिक क्षेत्रका रुपमा स्थापित गर्न माग गरेका छन् ।
उनीहरुले प्रदेशको बजेटलाई प्राथमिकता दिन पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बांकेलाई आर्थिक नगरी बनाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । संधै उपेक्षित भएको बांकेलाई अब हेर्नुपर्ने पनि जिकिर गरे ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले अन्तृराष्ट्रिय बिमानस्थल निर्माण, सिटी हल निर्माण लगायतका बिषयमा बोलेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेशको कृषि तथा भुमिसुधार मन्त्री एवं बांकेकै प्रदेश सभाषद आरती पौडेलले बांकेलाई उच्च प्राथमिकतामा राख्ने बताईन ।
Next Post
महासंघ, प्रदेश महासचिव, सचिव र सदस्यलाई बाँकेमा स्वागत
२६ बैशाख २०७५, बुधबार २०:२२
सम्बन्धित
-
२७ भाद्र २०७९, सोमबार २३:३०
बाँके निर्वाचन क्षेत्र न.१ बाट संघमा माओवादी केन्द्रले ७ जनाको नाम सिफारिस गर्यो
-
२१ असार २०८०, बिहीबार १९:५३
युवालाई व्यवसाय सञ्चालनको लागि उपकरण हस्तान्त्रण
-
१५ जेष्ठ २०७५, मंगलवार १७:४२
बजेट : भत्ता बढ्यो, तलव बढेन
-
२२ चैत्र २०७९, बुधबार १४:२६
तक्षशिला एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरुको विदाई
-
२ जेष्ठ २०७७, शुक्रबार २१:११
कोरोनाका नौ विरामी थपिए, संक्रमितको संख्या २६७ पुग्यो
-
१६ माघ २०७५, बुधबार १७:५९
‘प्रदेश ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने’