सदरलाइनडटकम
१७ बैशाख, नेपालगन्ज : आईतबार राती नेपालगन्ज लगायतका स्थानमा आएको हावाहुरी र असिना पश्चात यहाँको बिद्युत सेवा अवरुद्ध भएको छ । नेपालगन्ज सबै जसो स्थानमा रातीदेखि अवरुद्ध भएको बिद्युत सेवा अझै सुचारु भएको छ ।
बिद्युत प्राधिकरणले निर्माणका कामहरु चलिरहेकाले सांझसम्म बिद्युत सेवा नियमित हुने जनाएको छ । बिद्युत सेवा अवरुद्ध हुँदा सबै क्षेत्र प्रभावित भएका छन् ।
