सदरलाइनडटकम
१ बैशाख, नेपालगन्ज : बाँके प्रहरीले बंगलादेश लैजानको लागि तयारी अवस्थामा बाँकेको डुडुवा गाउपालिका–४ खालेमशाहबाट ५० वटा गोरु नियन्त्रणमा लिएको छ ।
प्रहरी निकट स्रोतले दिएको जानकारी अनुसार खालेमसाहमा जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिईएको हो ।
पछिल्लो समयमा तस्करी गरेर भारतको उत्तरप्रदेश तथा आसपासबाट संकलन गरी नेपाल ल्याउने भंसार तथा पशु क्वारेन्टाईनबाट समेत कागजपत्र मिलाएर पूर्बी नाका हुँदै बंगलादेश पुराउने गरिन्छ ।
खालेमसाहमा प्रहरीले नियन्त्रण लीएको ती सबै गोरु ‘मुल्ला’ भन्ने व्यावसायीको भएको जानकारी आएको छ । बिस्तृत विवरण आउन बाँकी रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका गोरु नेपालगन्ज ल्याउने तयारी भई रहेको प्रहरी निकट जानकारी दिएको छ ।
Next Post
राष्ट्रिय झण्डा दिवसमा सांसददेखि मेयर साव’सम्मको छमछमी...
१ बैशाख २०७५, शनिबार २२:०४
सम्बन्धित
-
२८ मंसिर २०७९, बुधबार १२:५८
नेपालगञ्ज–१२ कि भाट बनिन एक दिने महाशाखा प्रमुख
-
७ भाद्र २०७६, शनिबार १६:५६
अनेम संघ बाँकेको तीज विशेष कार्यक्रम
-
३१ जेष्ठ २०७९, मंगलवार १७:४०
बाँकेका तीन पालिकाले गर्मी विदा बढाए
-
१९ मंसिर २०८०, मंगलवार १९:१२
एमाले अध्यक्ष ओलीलाई माओवादी उपमहासचिव शर्माको स्वागत
-
१८ जेष्ठ २०८०, बिहीबार १३:४२
बाँकेमा अत्यधिक गर्मीले विद्यार्थीहरु बिरामी पर्न थाले
-
१२ श्रावण २०८१, शनिबार १८:५०
सरकारलाई असफल हुने छुटछैन : सञ्चारमन्त्री गुरुङ