सांग्रिलाको हकप्रद शेयर लिलाम विक्रीको बाँडफाँड

२७ चैत्र २०७४, मंगलवार १६:५३
 


सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज : प्रभु क्यापिटल, कमलादी, काठमाडौको विक्री प्रबन्धकत्वमासांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्पmको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्पmको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम विक्रीको लागि शिलबन्दि बोलपत्र खोलिएको छ ।
यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुह तर्पm रु. १०५।०० तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गर्नाको साथै बाँकी रहेको संस्थापक समुह तर्पm रु. १०५।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाही ९एचय च्बतभ० मा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यसरी बाँडफाँड भएका संस्थापक समुह तर्पm ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता शेयर बापत रु. ४,२०,५५,४०१।०० तथा सर्वसाधारण समुह तर्पm ३५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५.०० कित्ता शेयर बापत रु. ७,४७,९२,०२८।२० गरि जम्मा रु. ११,६८,४७,४२९।२० मध्ये बाट संस्थापक समुह तर्पm रु. २७,७८,१५१।०० तथा सर्वसाधारण समुह रु. २,३८,६९,५२८।२० गरि जम्मा रु. २,६६,४७,६७९।२० शेयर प्रिमियम खातामा जम्मा हुने समेत जानकारी गराएको छ । साथै, यस शेयर बाँडफाँड पश्चात सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने प्रमुख कार्यकारी अधिकृत राजेन्द्र सिंह पौडेलले बताए ।


सांग्रिलाको हकप्रद शेयर लिलाम विक्रीको बाँडफाँड
सदरलाइनडटकम
२८ चैत, नेपालगन्ज ः प्रभु क्यापिटल, कमलादी, काठमाडौको विक्री प्रबन्धकत्वमासांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्पmको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्पmको ५,०९,२२५.०० कित्ता गरि जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम विक्रीको लागि शिलबन्दि बोलपत्र खोलिएको छ ।
यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुह तर्पm रु. १०५।०० तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता शेयर बाँडफाँड गर्नाको साथै बाँकी रहेको संस्थापक समुह तर्पm रु. १०५।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्पm रु. १४२।०० प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाही ९एचय च्बतभ० मा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यसरी बाँडफाँड भएका संस्थापक समुह तर्पm ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता शेयर बापत रु. ४,२०,५५,४०१।०० तथा सर्वसाधारण समुह तर्पm ३५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५.०० कित्ता शेयर बापत रु. ७,४७,९२,०२८।२० गरि जम्मा रु. ११,६८,४७,४२९।२० मध्ये बाट संस्थापक समुह तर्पm रु. २७,७८,१५१।०० तथा सर्वसाधारण समुह रु. २,३८,६९,५२८।२० गरि जम्मा रु. २,६६,४७,६७९।२० शेयर प्रिमियम खातामा जम्मा हुने समेत जानकारी गराएको छ । साथै, यस शेयर बाँडफाँड पश्चात सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने प्रमुख कार्यकारी अधिकृत राजेन्द्र सिंह पौडेलले बताए ।

Next Post

राप्तीपारीको बघौडा क्षेत्रमा जानको लागि यस्तो छ जोखिम (फोटो फीचर)

२७ चैत्र २०७४, मंगलवार १६:५३
सदरलाइन/ रुद्र सुवेदी २७ चैत, नेपालगन्ज   : बाँकको कर्णाली उपनामले चिनिने बघौडा क्षेत्रमा जानको लागि चैत बैशाखमा समेत बाटोको कारण अत्यन्तै कठिन हुने गरेको छ । नेपालगन्जदेखि करिव ४० किलोमिटरको दुरी रहेको सुईया बघौडा बाटोको कारण पुग्नको लागि झण्डै १ दिन लाग्ने गरेको छ । हुलाकी सडक निर्माणको हुँदै गरेको […]

सम्बन्धित