सदरलाइनडटकम,
नेपालगञ्ज : रुखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । हाँगा लागेर जानकी गाउँपालिका वडा नं. ६ बुढिया गाउँकी १० बर्षीया निजामुन खाँको मृत्यु भएको हो ।
बिहीवार बिहान आएको हावाहुरीका कारण घरको आँगनमा दिसा गरिरहेको अवस्थामा आँपको रुखको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाँगा लागेर घाइते भएकी निजामुनलाई उपचारका लागि भेरी अस्पताल ल्याइएपनि उनको बिहान दश बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Next Post
चट्याङ लागेर रोल्पामा दुईको मृत्यु
२५ बैशाख २०७७, बिहीबार १४:१३
सम्बन्धित
-
२८ फाल्गुन २०७७, शुक्रबार १६:२४
नेपालगञ्ज पूर्ण खोप सुनिश्चितता घोषित
-
१७ भाद्र २०७८, बिहीबार १३:३८
भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु
-
१३ भाद्र २०७४, मंगलवार १९:३८
बाढीले निम्त्याएको बिन्तीरामको दुख टाउको ओतलाग्ने छाप्रो कसरी बनाउने चिन्ता
-
२९ जेष्ठ २०७९, आईतवार १५:११
मोटरसाइकल दुर्घटना हुँदा बाँकेमा एक जनाको मृत्यु
-
१६ फाल्गुन २०८०, बुधबार १३:४८
एन्फा कम्युनिटी कोर्ष सञ्चालन गर्ने स्वीकृती
-
१४ श्रावण २०७९, शनिबार १५:४१
विपन्न किसानलाई पावर टिलर वितरण