बाढीपीडितलाई खानेपानी सुविधा

३० श्रावण २०७५, बुधबार १६:३९
 

बर्दिया, बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।

व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिए ।


रासस

Next Post

टर्कीद्वारा अमेरिकी सामान बहिस्कार, एप्पललाई धक्का

३० श्रावण २०७५, बुधबार १६:३९
टर्कीका राष्ट्रपति तैयिप एर्डोगानले देशमा अमेरिकी विद्युतीय सामानहरु बहिस्कार गर्ने घोषणा गरेका छन् । वाशिंटनसँगको विवादका बीच पछिल्लो समयमा टर्कीको मुद्रा लिरा अहिलेसम्मकै कमजोर बनेपछि राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । साथै राष्ट्रपतिले टर्की अमेरिकी आर्थिक युद्धको तारो भएको भन्दै आफुसँग भएका डलर तथा युरो बिक्रि गर्न पनि देशबासीलाई आग्रह […]