०२ फाल्गुण २०७४ बुधवारको राशिफल

२ फाल्गुन २०७४, बुधबार ०७:४७
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मित्रसँगको सम्बन्धमा उल्झन आउनुका साथै प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमी/प्रेमिकाका घर परिवार बाट केहि अफ्ठ्यारा परिस्थितीहरु सिर्जना हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमी/प्रेमिकाका बिच सामिप्यता बढ्नुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि समय राम्रो छैन प्रेममा धोका मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

प्रणयप्रसङ्गमा नयाँ जोडी सङ्ग रमणीय र सुखद यात्राको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रेमी/प्रेमिकाका बिच केहि अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

गुलाब फूल : वार्षिक सवा १८ करोडको कारोबार

२ फाल्गुन २०७४, बुधबार ०७:४७
२ फागुन, काठमाडौं । बीउमा पूर्ण रूपमा परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्यधिक हुने गरेको छ। नेपालमा वार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको छ। नेपालमा गुलाब फूलको बीउका रूपमा ससानो बिरुवा आयात हुन्छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार सबै प्रकारका गरी नेपालमा वार्षिक १० […]

सम्बन्धित