नम्बर १८ वडाका वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत

सदरलाइन संवादाता ९ आश्विन २०७७, शुक्रबार १६:३५
 

नेपालगन्ज: कोरोना रोकथाम र नियन्त्रणमका लागि जनकार्य गर्दा गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत भएका छन् ।

कोरोना रोकथाम र नियन्त्रणमका लागि अग्रभागमा खटिएका बर्माले आफुलाई कोरोना पोजिटिभ देखिएको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।


अवको १४ दिन आईसोलेसनमा बस्ने जानकारी दिंदै उनले त्यस पछि फेरी जनताको सेवामा खटिने प्रतिबद्धता जनाएकाछन् ।

 

Next Post

बाँकेमा १० संक्रमित थपिए

९ आश्विन २०७७, शुक्रबार १६:३५
नेपालगञ्ज : बाँकेमा शुक्रवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परिक्षणमा ३ महिला र ७ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरुमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहित नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ८ तथा जानकी र खजुरा गाँउपालिकाका […]