घाँटी थिचेर श्रीमतीको हत्यागरी श्रीमान प्रहरीमा हाजिर

सदरलाइनडटकम नेपालगन्ज : बाँकेको हिरमिनियामा एकजनाले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीमा हाजिर भएको जानकारी प्राप्त भएको छ । हाल नेपालगन्ज उप–महानगरपालिका वडा नं. २३ जंगलीसिँह पुर्वाका शेरअली शेषले आफ्नै श्रीमतीको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका हुन् । प्रहरी निकट श्रोतका अनुसार शेषले दिएको बयानका आधारमा उनले अफ्नो श्रीमतीलाई … Continue reading घाँटी थिचेर श्रीमतीको हत्यागरी श्रीमान प्रहरीमा हाजिर