बागेश्वरी मन्दिरको खजाना खोलियो अपेक्षा गरे अनुसारको सम्पत्ति भेटिएन

सदरलाइनडटकम ३० फागुन, नेपालगन्ज : प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको खजाना बुधबार नेपालगन्जमा खोलिदा अपेक्षा गरिए अनुसारको गरगहनाका साथै खरखजाना भेटिएन । बागेश्वरी मन्दिरमा चढाईएका भेटी गरगहना र नगद राखिएको दुई वटा तिजोरी ‘खजाना बाकस’ बुधबार सर्व पक्षिय उपस्थितिमा खोलिएको हो । खोलिएका दुई तिजोरी मध्ये एउटामा मालपोत कार्यालयका रसिदको ठेली … Continue reading बागेश्वरी मन्दिरको खजाना खोलियो अपेक्षा गरे अनुसारको सम्पत्ति भेटिएन