बाँकेमा आमा बचाउ अभियान सुरु भयो

सदरलाइनडटकम  १९ पुस, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको साढे पाँच महिनामै एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि सरोकारवाला निकायले आमा बचाउ अभियान सुरु गरेको छ । प्रजनन स्वास्थ्य समन्वय समिति बाँकेको आयोजनामा गरिएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक … Continue reading बाँकेमा आमा बचाउ अभियान सुरु भयो