सरकारले ख्रिष्टमसमा राष्ट्रिय बिदा नदिएको ईसाई समुदायको गुनासो

सबै धर्मको सम्मान गर्दै राष्ट्रिय बिदा देऊ : धर्मगुरुहरु सदरलाइनडटकम,     ३० मंसिर, नेपालगन्ज : सबै धर्मको सम्मान गर्दै मुख्य पर्वहरुमा सरकारले राष्ट्रिय बिदा दिनु पर्ने धर्मगुरुहरुको सरकारलाई सुझाव छ । ईसाई धर्मावालम्बीहरुको मुख्य पर्व ख्रिष्टमसको अवसरमा सरकारले राष्ट्रिय बिदा नदिर्ई मात्र ख्रिष्टियन समुदायलाई मात्र विदा दिएको गुनासो आएपछि यहाँका धर्मगुरुले … Continue reading सरकारले ख्रिष्टमसमा राष्ट्रिय बिदा नदिएको ईसाई समुदायको गुनासो