रोचक

कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?

कुखुरा चोर्ने दुईजना निर्मलाको हत्यामा जोडिने सम्भावना कति ?

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल, बिशाल चौधरी र दिनेश चौधरीबारे पछिल्लो पटक आएका केही सूचनाले प्रहरी थप आलोचना र शंकाको घेरामा पुगेको छ । कञ्चनपुर प्रहरीका अनुसार हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नियन्त्रणमा रहेका प्रदीप रावल र बिशाल चौधरी कुखुरा चोरी गरेको अभियोगमा साउन १० गते प्रह
हुम्लामा कात्तिक मसान्तमै हिमपात

हुम्लामा कात्तिक मसान्तमै हिमपात

    प्रकाशित मितिः आइतवार, कार्तिक १८, २०७५       |
सदरलाइनडटकम, हुम्ला : हिमाली जिल्ला हुम्लामा आइतवार बिहानबाट हिमपात शुरु भएको छ । गत वर्षहरूमा पुष मसान्तदेखि हिमपात शुरु हुँदै आएकोमा यस वर्ष कात्तिकमै हिमपात हुन थालेको हो । बिहानबाट शुरु भएको हिमपात यस वर्षको पहिलो हिमपात हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ भने तापक्रम माइनसमा झरेको छ । शनिवार दिउँसोबाट बादल लागेको र आइतवार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो । कात्तिकमा परेको हिमप
एक सय अन्ठाउन्न वर्ष पुरानो भारतीय कानुन परिवर्तन

एक सय अन्ठाउन्न वर्ष पुरानो भारतीय कानुन परिवर्तन

    प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय सर्वोच्च अदालतले ‘अडल्ट्री’ अर्थात व्यभिचारलाई अपराध मान्ने कानुनी प्रावधानलाई असंवैधानिक ठहर गरेको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश दीपक मिश्रा र न्यायाधीशहरु एएम खनविलकर, आरएफ नरीमन, इन्दु मल्होत्रा चन्द्रचुडको संयुक्त इजलाशले व्यभिचार (परपुरुषसँग वा परस्त्रीसँग शारीरिक सम्बन्ध राख्नु) सँग सम्बन्धित भारतीय दण्ड संहिता अर्थात् आईपीसीको धारा ४९७ संविधान
नायिका पुजाको दर्शकसँग ‘रामकहानी’

नायिका पुजाको दर्शकसँग ‘रामकहानी’

    प्रकाशित मितिः बुधबार, भदौ २७, २०७५       |
सदरलाइनडटकम, चितवन : शुक्रवार रिलीज भएको नेपाली कथानक चलचित्र ‘रामकहानी’की नायिका नायिका पुजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेतले उक्त फिल्म चितवनका दर्शकसँगै बसेर हेरेका छन् । तीजको अवसर पारेर दर्शकसँगै बसेर चलचित्र हेर्न चितवन पुगेको नायिका पूजा शर्मालाई हेर्न चितवनको जलमा, इन्द्रदेव, गणेशलगायतका हलमा दर्शकको भीड लागेको थियो । नायिका शर्माले दर्शकसँग तस्बिर लिनुका साथै चलचित्र मन प
जब दुई बहिनी बने एकैदिन गर्भवती, एकैचोटि जन्माए जुम्ल्याहा

जब दुई बहिनी बने एकैदिन गर्भवती, एकैचोटि जन्माए जुम्ल्याहा

    प्रकाशित मितिः आइतवार, भदौ २४, २०७५       |
अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै जुम्ल्याहा बच्चा जन्माए । उक्त सबै घटनाक्रमका पछाडि एउटा कारण रहेछ । समाचार अनुसार दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । दिदी र बहिनीको गर्भबाट जन्मिएका भए पनि
धर्मा प्रोडक्शनको फिल्मबाट तारा सुतारिया डेब्यु गर्दै

धर्मा प्रोडक्शनको फिल्मबाट तारा सुतारिया डेब्यु गर्दै

    प्रकाशित मितिः शुक्रबार, भदौ २२, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : करण जोहरको ब्यानरमा निर्माण भईरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यू गरेकी अभिनेत्री तारा सुतारिया अभिनेता शाहिद कपुरको नयाँ फिल्म ‘अर्जुन रेड्डी’बाट आउट भएकी छिन् । यसअघि शाहिदको जोडीका लागि तारालाई साइन गरिएपनि अब उनको ठाउँमा नयाँ अभिनेत्री आउँदै छिन् । शाहिद भर्खरै दोस्रो सन्तानका बुवा बनेकाले फिल्मको छायाँकन डेटमा फेरबदल गरिएको छ । फिल्मको डेट परिवर्तनसँ

भिख माग्दा कुन देशमा कस्तो सजाय ? यी हुन् रोचक तथ्य

    प्रकाशित मितिः मङ्लबार, भदौ १२, २०७५       |
नेपालमा हालै लागू भएको नयाँ ऐनले भिख माग्नेलाई समेत सजायको व्यवस्था गरेपछि सरकारको विरोध गरिरहेकाहरुलाई ‘के खाउँ कनिका बुकाउँ’ भनेझैँ नयाँ निहुँ प्राप्त भयो । सरकारको खिसिट्यूरी खुबै गरियो । तर यो भिख माग्ने कामलाई नेपालले मात्र होइन, यसअघि नै दुनियाँका धेरै देशले अपराधको श्रेणीमा राखेर कडा सजायको व्यवस्था अख्तियार गरिरहेका छन् । विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा रहेका कानून यस्ता छन्ः ची

यो हो दुनियाँकै महंगो वस्तु, एक ग्रामको मूल्य ५ सय खर्ब

    प्रकाशित मितिः शुक्रबार, भदौ ८, २०७५       |
संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ । अर्थात् संसारको सबैभन्दा महंगो यो वस्तु एक ग्राम किन्नका लागि नेपालको झण्डै ३५ वर्षको कूल बजेट नै छुट्टाउनुपर्ने हुन्छ । एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने दुनियाँकै सबैभन्द

एप्पलले नयाँ भर्सनमा ल्याउँदैछ ‘म्याकबुक एयर’

    प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       |
काठमाडौं । एप्पलले आफ्नो लोकपि्रय म्याकबुक एयर ल्यापटपलाई रिडिजाइन गरी नयाँ भर्सनमा ल्याउने भएको छ । उपभोक्ताको सस्तो मूल्यको ल्यापटपको चाहना पूरा गर्दै एप्पलले तीन वर्षपछि पछिल्लो ‘म्याकबुक एयर’मा महत्वपूर्ण अपडेट गर्न लागेको हो । ब्लुमबर्गका अनुसार एप्पलले सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गर्ने समारोह भन्दा पछि अक्टोबरमा नयाँ ‘म्याकबुक एयर’लाई सार्वजनिक गर्ने छ । पछिल्ला महिनाहरुमा

दोस्रो विश्वयुद्धमा हराएको यो पर्स ७७ वर्षपछि भेटियो

    प्रकाशित मितिः बिहिबार, भदौ ७, २०७५       |
आफ्नो हराएको कुनै चिज भेटिँदा खुसी अवश्य लाग्दछ । हराएको चिज चाहे भेटिने खालको नहोस् तर भेटिने आशा लागिरहन्छ । यस्तोमा यदि भेटिने आशै मारेको कुनै विशेष चिज फ्याट्ट भेटियो भने कत्तिको खुसी मिल्ला ? अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको हकमा यस्तै भएको छ । उनले ७७ वर्षअघि हराएको एउटा पर्स हालै फेला पारेका छन् । पर्समा होइन, ऊबेला पर्ससँग हराएका महत्वपूर्ण कागजात पनि उनले जस्ताको जस्त