बाँके प्रहरीद्वारा सशस्त्र प्रहरीसंगको सहकार्यमा संयुक्त भिड नियन्त्रण अभ्यासको फोटोकथा

रुद्र सुवेदी २० आश्विन २०८१, आईतवार १५:१४
 

बाँके प्रहरीद्वारा सशस्त्र प्रहरीसंगको सहकार्यमा संयुक्त भिड नियन्त्रण अभ्यास गरेको छ । बाँकेमा पर्वलक्षित हुनसक्ने विभिन्न घटनाहरुलाई क्षति रहित नियन्त्रणमा लिने उद्देश्यले बाँके प्रहरीले सशस्त्र प्रहरीसंग संयुक्त भीड नियन्त्रण अभ्यास गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी बाँकेको सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेमा संयुक्त भीड नियन्त्रण अभ्यास प्रर्दशनी गरिएको हो । शब्द तस्वीर  : रुद्र सुवेदी


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–बर्दियाको प्रादेशिक सडक सञ्जालको गुरुयोजनाका बारेमा अन्तरक्रिया

२० आश्विन २०८१, आईतवार १५:१४
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय राप्ती उपत्यका देउखुरीले स्थानीय सडक तथा पुल ईकाई ललितपुरसंगको समन्वय तथा सहयोगमा बाँके र बर्दियाको प्रादेशिक सडक सञ्जालको गुरु योजनाका बारेमा लुम्बिनी प्रदेश सभाका सदस्यहरुसंग अन्तरक्रिया तथा छलफल गरेको छ । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मन्त्रालयले […]

सम्बन्धित