तनहुँ दुर्घटना अपडेट : २७ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

सदरलाइन संवाददाता ७ भाद्र २०८१, शुक्रबार १९:५४
 

 

नेपालगञ्ज : तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

घाइते मध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।

तनहुँ दुर्घटना सम्बन्धमा नामावलीसहितको विवरण

१) वतन नखुलेको बर्ष १६ की सदना सुहास राय निधारमा चोट अवस्था सिरियस रहेको आँबुखैरेनी अस्पतालमा उपचार हुँदै गर्दा १३ ३० बजे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको, १५ २६ बजे मृत घोषणा शवे अस्पतालमा रहेको

२ वतन नखुलेको बर्ष ६० को सुनिल झाण्डे कम्मरमा चोट बोल्न नसक्ने अवस्था सिरियस । ऐ १५ः१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टर बाट टिचिङ्ग अस्पताल काठमाण्डौ पठाईएको

३ नाम थर वतन नखुलेको बर्ष अं। ३५।४० को पुरुष ब्यक्ती शरिरको बिभिन्न भागमा चोट अवस्था सिरियस रहेको । ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

४वतन नखुलेको बर्ष ४५ की भारती पटेल अनुहारमा र शरिरको बिभिन्न भागमा चोट रहेको अवस्था सिरियस । ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

५ नाम थर वतन नखुलेको अ बर्ष २५ को अनुद सरद अबस्था बेहोस, ऐ ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

६।वतन नखुलेको बर्ष ३२ को अबिनास पटेल दुबै खुट्टा र छातीमा चोट अबस्था सिरियस। ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

७।वतन नखुलेको बर्ष ४५ की रेखा कोटी अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाउमा चोट ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

८ वतन नखुलेको बर्ष ५५ को न्यारेश्वर नोन्डे अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाउमा चोट ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

९ वतन नखुलेकी बर्ष ५६ की भारती जाउडे अवस्था सिरियस शरिरको बिभिन्न ठाउमा चोट ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

१०। वतन नखुलेको बर्ष ५८ को आन्नद इक्ले अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाउमा चोट ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

११ वतन नखुलेको बर्ष ५१ की सरला तुलसीराम तायडे अवस्था सिरियस शरिरिको बिभिन्न ठाँमा चोट ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको ।

१२। वतन नखुलेको बर्ष ६० की आशा पाण्डुरा पटेल अवस्था सिरियस रहेको शरिरको बिभिन्न ठाँउमा चोट रहेको । ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

१३। वतन नखुलेको बर्ष ६० की सारदा पटेल अवस्था सिरियस रहेको बिभिन्न ठाउमा चोट रहेको ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

१४। वतन नखुलेको बर्ष ५५ को प्रबिन पटेल अनुहारमा र दुबै हात खुट्टामा चोट रहेको अवस्था सिरियस । ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

१५। वतन नखुलेको बर्ष ४० की मनिषा भङगाडे अवस्था सिरियस रहेको ऐ १७स्३० बजे हेलिकप्टरबाट द्वारा काठमाडौ टिचिङको लागी लिई हिडेको ।

१६। वतन नखुलेको बर्ष ५६ को हेमराज सरौती अवस्था मध्यम बोल्न सक्ने शरिरको बिभिन्न ठाउमा चोट । ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

१७। वतन नखुलेको बर्ष ५८ की आशा बोन्डे दुबै हातमा र अनुहारमा चोट अवस्था सिरियस रहेको ऐ १५स्१५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको

१८। वतन नखुलेको बर्ष ४३ की रुपाली सरौदी बिभिन्न ठाँमा चोट अवस्थामा सिरियस रहेको । ऐ १७स्३५ बजेको समयमा थप उपचारको लागि हेलिकप्टरबाट टिचिङ अस्पताल काठमाण्डौ पठाईएको ।

१९। वतन नखुलेकी बर्ष ४५ की सिमा झिङ्गठे,शरीरको बिभिन्न भागमा चोट,सिरियस रहेको ऐ १७स्३५ बजे हेलिकप्टरबाट काठमाडौ टिचिङको लागी लिई हिडेको


२०। वतन नखुलेको बर्ष ६० को सुनोदिन झाउडे शरीरको बिभिन्न भागमा चोट,सिरियस रहेको ऐ १७स्३५ बजे हेलिकप्टरबाट काठमाडौ टिचिङको लागी लिई हिडेको

२१। वतन नखुलेको बर्ष ५५ की नेलिमा घेरोङ शरीरको बिभिन्न भागमा चोट,सिरियस रहेको ऐ १७स्३५ बजे हेलिकप्टरबाट काठमाडौ टिचिङको लागी लिई हिडेको

२२। वतन नखुलेको बर्ष १० की परी भारते शरीरको बिभिन्न भागमा चोट,सिरियस ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

२३। वतन नखुलेको बर्ष ६० की को सल्बा भारन्दे भारते शरीरको विभिन्न भागमा चोट सिरियस । ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको ।

२४। वतन नखुलेको बर्ष ५० की निलिमा जाउडे अवस्था सिरियस अचेत रहेको ऐ १७स्३५ बजे मृत्यु घोषणा भएको ।

२५। वतन नखुलको बर्ष ४२ की सरला रानी अवस्था सिरयस रहेको अचेत ऐ १६स्३० बजे मृत घोषणा आँबुमा रहेको

२६। वतन नखुलेको बर्ष ४४ को पंकज भंगाडे अवस्था सिरियस रहेको अचेत ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

२७। वतन नखुलेको बर्ष ५० को संदिप राजाराम सरादे अवस्था सिरियस अचेत ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

२८। वतन नखुलेको बर्ष ५७ की निलिमा झाण्डे अवस्था सिरियस अचेत ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

२९। वतन नखुलेको बर्ष ५५ को तुलसीराम ताइडे अवस्था सिरियस अचेत रहेको ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको ।

३०। वतन नखुलेको बर्ष ४० को गणेश मानन्दे अवस्था सिरियस रहेको अचेत ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको

३१। वतन नखुलेको बर्ष ४३ की पल्लादे सरादे अवस्था सिरियस रहेको अचेत ऐ १६स्३० बजे मृत घोषणा आबुमा रहेको ।

३२। वतन नखुलेको बर्ष ४५ की अनिता पाटेल अवस्था सिरियस रहेको अचेत ऐ १६स्४५ बजे मृत घोषणा आबुमा रहेको

३३। नामथर वतन नखुलेको बर्ष अं। ४०।५० को महिला सिरियस ऐ १६स्४५ बजे मृत घोषणा आबुमा रहेको ।

३४। वतन नखुलेको बर्ष ५२ की भारती जाउडे शरिरको बिभिन्न ठाउमा चोट रहेको अवस्था सिरियस मृत्यु ऐ १७स्३५ बजे मृत घोषणा आबुमा रहेको ।

३५। वतन नखुलेको बर्ष ५१ की रोहणी जाउडे शरिरको बिभिन्न ठाउमा चोट रहेको अवस्था सिरियस ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको ।

३६। वतन नखुलेको बर्ष ६० की सुलोभा भारण्डे शरिरको बिभिन्न ठाउमा चोट रहेको अवस्था सिरियस ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको

३७। वतन नखुलेकी बर्ष ४५ को सुवास राणे शरिरको बिभिन्न ठाउमा चोट अवस्था सिरियस ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको

३८। वतन नखुलेको बर्ष ५० को प्रकाश नाथकोटी शरिरको बिभिन्न ठाउमा चोट अवस्था सिरियस ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको

३९। वतन नखुलेको बर्ष ३५ की लिना भारन्डे शरिरको बिभिन्न ठाउमा चोट अवस्था सिरियस ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको

४०। वतन नखुलको बर्ष अं। ५०।५५ को नाम थर नखुलेको पुरुष ब्यक्ती शरिरको बिभिन्न ठाउमा चोट अवस्था सिरियस ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको

४१। वतन नखुलेको बर्ष ६० को सुधाकर ताउडे अवस्था सिरियस बिभिन्न ठाउमा चोट ऐ १७स्३५ बजे उपचारको क्रममा मृत्यु भएको ।

४२। वतन नखुलेको बर्ष ३५ को सागर जाउडे शरिरको बिभिन्न स्थानमा चोट रहेको अवस्था सिरियस ऐ १८स्०० बजे मृत घोषणा भएको ।

४३। वतन नखुलेको बर्ष अं ४५।५० की सरोज मनोज भिरुक महिला घटनास्थलबाट अं। ५ कि।मी अगाडी ठुलो ढुङगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गजल

७ भाद्र २०८१, शुक्रबार १९:५४
बिमल हमाल, युरेनस मुगु तिम्रो यादमै रातहरु कटाएर आँए भेट्न भनेर फूल फुलाएर आँए ।। चुलिएको जोवन नजर मै ढल्दा आँखीर सबै दोष खेपेएर आँए ।। बगानमा भमरले मालीलाई टोक्दा उसकै लागी शान झुकाएर औएँ ।। खोजी गरेको तिम्रो योवन, उतै जाँदा तिमी सामु सबै कसम फुकाएर आएँ ।। तिमीलाई […]