चैतेदशैमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा दजनौले जिब्रो छेडेर गरे दर्शन (फोटोफिचर )

रुद्र सुवेदी ५ बैशाख २०८१, बुधबार १७:३२
 

 

हिन्दू धर्मावलम्बीहरुको चैतेदशै अर्थात रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ेर देबीको दर्शन गर्ने परम्परा चलिआएको छ ।

चैते दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्नेे चलन छ । यसपालिको चैते दशैको राम नवमी अर्थात आज दर्जनौले आफ्नो जिब्रो त्रिशुलले छेडेर मन्दिरमा पूजा गरेका छन् । फोटो रुद्र सुवेदी/ सदरलाइनडटकम


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कजरिया ब्रान्डकोे टायल कम्पनीको शो रुम कोहलपुरमा

५ बैशाख २०८१, बुधबार १७:३२
  कोहलपुर (बाँके) : कजरिया ब्रान्डकोे टायल कम्पनीको शो रुम बाँकेको कोहलपुरमा सञ्चालमा ल्याईएको छ । कोहलपुर हाइस्कुल नजिकै दुर्जया इन्टरनेशनलले करिब एक करोडको लागतमा कजरिया ब्रान्डको टायलको शो रुम संचालनमा ल्याएको हो । करिब साढे १४ सय बर्ग फिट क्षेत्रमा रहेको कजरिया ब्रान्डको शो रुममा सबै साइजका टायलका अतिरिक्त […]