एन्फा कम्युनिटी कोर्ष सञ्चालन गर्ने स्वीकृती

सदरलाइन संवाददाता १६ फाल्गुन २०८०, बुधबार १३:४८
 

कोहलपुर (बाँके) : अखिल नेपाल फुटबल संघले एन्फा कम्युनिटी कोर्ष सञ्चालन गर्न स्वीकृती प्रदान गरेको छ । कोहलपुर नगरपालिकाको आयोजनामा यही फागुन १९ गतेदेखि एन्फा कम्युनिटी कोर्ष सञ्चालन हुदैछ ।


उक्त कम्युनिटी कोर्ष सञ्चालन गर्नका लागि एन्फाका कार्यबाहक प्राविधिक निर्देशक हरी खड्का र एन्फा हेड अफ कोच एजुकेशन संजित सिंहलाई संघको तर्फबाट इन्स्ट्रक्टर्सको रुपमा जिम्मेवारी दिएको महासचिव किरण राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेस्थित दुबै बाल सुधारगृहलाई विभिन्न सामग्री प्रदान

१६ फाल्गुन २०८०, बुधबार १३:४८
नेपालगञ्ज : बाँकेको दुईवटा बाल सुधारगृहमा विभिन्न सामग्री प्रदान गरिएको छ । डुडुवा र नौबस्तामा रहेका बाल सुधारगृहका बालबन्दीहरुको सुधारमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्री प्रदान गरिएको हो । केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा विभिन्न खेलकुदका सामग्री, कम्प्युटर, ल्यापटप, […]

सम्बन्धित