मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकको मृत्यु

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १३:५७
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २६ को अनील कुमार थारुको मृत्यु भएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ कचनापुर चोक नजिकै भे १० प ३६१७ नम्बरको मोटरसाइकल शनिवार राती रुखमा ठोकिएर दुर्घटना भई घटनास्थलमै मृत्यु भएको हो ।


घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–पोखरा ‘टुरिज्म कनेक्टिभिटी’का लागि छलफल

१ पुष २०८०, आईतवार १३:५७
नेपालगञ्ज : नेपालगञ्ज –पोखरा ‘टुरिज्म कनेक्टिभिटी’ का लागि आइतवार नेपालगञ्जमा बृहद् छलफल भएको छ । पर्यटन बोर्ड गण्डकी र होटल संघ पोखराले शुरु गरेको जाउँ है पोखरा अभियानले नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा उक्त छलफल भएको हो । होटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्यौपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग […]

सम्बन्धित