कोहलपुरमा आनन्द उत्सव समापन

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १७:३१
 

नेपालगञ्ज : कोहलपुरमा आनन्द उत्सव कार्यक्रम समापन गरिएको छ । ६ दिनसम्म सञ्चालन गरिएको आनंद उत्सव शनिवार समापन गरिएको हो । २० गतेदेखि कोहलपुरमा सञ्चालन गरिएको आनंद उत्सवमा कूल २२ जना सहभागिता जनाएका थिए ।


दआर्ट अफ लिभिङद्धारा उक्त आनंद उत्सव कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक ऋषि सापकोटाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘पोखरा’ अभियानले आइतबार नेपालगञ्जमा छलफल गर्दै

३० मंसिर २०८०, शनिबार १७:३१
नेपालगञ्ज : आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटल संघ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको छ । उक्त अभियानले आइतबार नेपालगञ्जमा बृहद् छलफल हुने भएको छ । होटल संघ बाँकेका शाखाका बरिष्ठ उपाध्यक्ष केशव न्यौपानेका अनुसार यहाँका पर्यटनक्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग अन्तरक्रिया हुन लागेको […]

सम्बन्धित