भूकम्पमा घाइते भएका नगर प्रहरी विष्टको मृत्यु

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १३:३४
 

नेपालगञ्ज : जाजरकोटमा गएको भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिममा थप एक जनाको मृत्यु भएको छ ।


चौरजहारी नगरपालिका–१, घारीगाउँका निरोज विष्टको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चारजनाको हत्या भएको मुगु घटनामा बाँकेका शाही पक्राउ

२४ कार्तिक २०८०, शुक्रबार १३:३४
नेपालगञ्ज : मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना बाहिर आएको १३ दिनपछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् । यसमा उनीसँगै अन्य एक […]