आदेश कार्यान्वयन गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १४:५८
 

नेपालगञ्ज : अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।

नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगञ्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

बागेश्वरी मन्दिरदेखि पुर्व र न्युरोडदेखि पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद पनि दिएका छन् । अदालतले गरेका आदेश कार्यान्वयन गर्न नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई विभिन्न सरोकारवाला निकायले बुधबार ध्यानाकर्षण गराएका हुन् ।


नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, सार्वजनिक सरोकार कानुन ब्यवसायी समुह बाँकेका सचिव बसन्त गौतम, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बलबहादुर चन्द र नेपालगञ्ज नगर विकास समितिका पुर्वअध्यक्ष ललितकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

बागेश्वरी मन्दिरदेखि पुर्व र न्युरोडदेख पश्चिममा रहेको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य अझै बाँकी रहेको भन्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट फैसला बमोजिम आदेश कार्यान्वयन गर्न आग्रह गरिएको छ । त्यस क्षेत्रमा गैरकानुनी तरिकाले निर्माण भएका टहरा हटाउने कार्य गरेकोमा सरोकारवालाले उपमहानगरपालिकालाई धन्यवाद पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन् कालिकोटकी १७ वर्षिया मोनिका

१ कार्तिक २०८०, बुधबार १४:५८
सुर्खेत : अन्तर्राष्ट्रिय बालिका दिवस अर्थात अक्टोबर ११ को सन्र्दभ पारेर गल्र्स टेकओभर कार्यक्रम अन्तरगत कालिकोटकी १७ वर्षिया मोनिका बुढाले एक दिनका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको कार्यभार सम्हालेकी छन् । प्लान ईन्टरनेशनल नेपालको अगुवाईमा किशोरीहरूलाई सशक्त महसुस गराउन, उनीहरूका रोल मोडेलसँग कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री […]