नेपालगञ्जमा आज राती पनि कफ्र्यु जारी

सदरलाइन संवाददाता १९ आश्विन २०८०, शुक्रबार १८:५०
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरभित्र आज राति पनि कर्फ्यु जारी गरिएको छ । स्थानीय प्रसाशनले आज राति ८ बजेबाट भोलि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रसाशनले आज दिउँसोभर निषेधाज्ञ जारी गरेको थियो ।


नेपालगञ्जमा केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञासहित वार्ता र छलफललाई पनि स्थानीय प्रसाशनले जारी राखेको छ ।

केहीदिन अघि धार्मिक र सामाजिक सदभावसमेत विग्रने गरी भएका गतिविधिलाई मध्यनजर राख्दै नेपालगञ्जमा कर्फ्यु जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा शनिबार बिहान ९देखि राती ८ सम्म निषेधाज्ञा, राती ८ देखि २१ गते बिहान ४ सम्म कर्फु

१९ आश्विन २०८०, शुक्रबार १८:५०
नेपालगञ्ज :  नेपालगञ्जमा जारी कफ्यु र निषेधाज्ञामा स्थानीय प्रशासनले केही हेरफेर गरेको छ । बाँके प्रशासनले २० गते शनिबार बिहान ९ बजेदेखि राती ८ बजेसम्म नेपालगञ्ज नगर क्षेत्रभित्र निषेधाज्ञा र राती ८ बजेदेखि २१ गते बिहान ४ बजेसम्म सोही क्षेत्रमा कर्फु आदेश जारी गरेको छ । यसअघि सो क्षेत्रमा राती […]