ठाकुरबाबा नगरपालिकामा आइतवार शोक विदा

सदरलाइन संवाददाता २४ भाद्र २०८०, आईतवार १४:०२
 

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले आइतवार शोक बिदा दिएको छ ।

बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरूको निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै आइतबार शोक बिदा दिएको हो ।


शुक्रबार बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको थियो ।

बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराका उनीहरू दाङबाट बर्दिया जाँदै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२४ भाद्र २०८०, आईतवार १४:०२
नेपालगञ्ज : बाँके जिल्लामा केही दिन यता भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता समय समयमा भइरहेको वर्षा र गर्मीका कारण जिल्लामा भाइरल फ्लु अर्थात् ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको सङ्ख्या बढेको विभिन्न अस्पतालले जनाएका छन् । घाम लागेको बेला वर्षा वा वर्षा भइरहेको बेला घाम लाग्ने गरेका […]