बलात्कार आरोपमा बर्दियामा एक जना पक्राउ

सदरलाइन संवाददाता २१ भाद्र २०८०, बिहीबार १४:२०
 

बर्दिया : बर्दियामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेर बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालको ‘रेडियोलोजी’ मा जनशक्ति अभाव

२१ भाद्र २०८०, बिहीबार १४:२०
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ति अभाव रहेको पाइएको छ । जनशक्ती अभावका कारण उक्त विभागले सहज रुपले बिरामीलाई सेवा दिन सकेको छैन । अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन । यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ । यसैगरी […]