नेउबा संघ निर्वाचन : वस्तुगततर्फ गुरुङ विजयी, पौडेल र श्रेष्ठको बराबर मत

सदरलाइन संवाददाता ३ भाद्र २०८०, आईतवार १३:२०
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत वस्तुगततर्फ स्वतन्त्र उम्मेदवार किशन गुरुङ विजयी भएका छन् ।

वस्तुगततर्फ २९ मत रहेकोमा स्वतन्त्र उम्मेदवार गुरुङ १६ मत ल्याई विजयी भएका छन् ।


त्यस्तै साझा प्रजातान्त्रिक प्यानलका हिमलाल पौडेल र विनय श्रेष्ठले समान १५÷१५ मत ल्याउँदै विजयी भएपनि उनीहरुले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय भएको छ ।

अहिले खुला तर्फका सदस्यहरुको मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनको फोहोर डा. कर्णको टोलीले उठायो

३ भाद्र २०८०, आईतवार १३:२०
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन स्थलमा उत्पन्न फोहोरमैलाको अभियन्ता डा. बिनोद कर्णको अगुवाईमा सरसफाई गरिएको छ । उम्मेदवारले फालेका पर्चा, पम्प्लेटका कारण नेपालगञ्ज रंगशाला क्षेत्रमा फोहोरमैला बढेको थियो । डा. कर्णसहित अर्का अभियन्ता प्रकाश कुँवर, लियो क्लब अफ नेपालगञ्ज सिद्दीबिनायकका पदाधिकारी लगायतले सरसफाई गरेका थिए । हरेक निर्वाचनमा […]