सिनियर अहेव शाहीको हृदयाघातबाट निधन

सदरलाइन संवाददाता ३१ जेष्ठ २०८०, बुधबार १५:१०
 

कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका सिनियर अहेव प्रेम शाहीको हृदयघातबाट निधन भएको छ ।

सर्जरी वार्डमा कार्यरत शाही २६ गते अपरान्ह साढे ४ बजे ड्युटीकै बेला बेहोस भएर ढलेका थिए । उनको उपचारका क्रममा मंगलवार राती १ बजेतिर निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।


कोहलपुर नगरपालिका–२ निवासी शाहीका एक छोरा र एक छोरी र श्रीमती छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुक्न थाले बाँकेका अधिकाँश हेण्डपम्प

३१ जेष्ठ २०८०, बुधबार १५:१०
नेपालगञ्ज : चर्को गर्मीले बाँकेका अधिकांश हेण्डपम्पको पानी सुक्न थालेको छ । यसअघि कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पले समेत पानी दिन छाडेको बैजनाथ गाउँपालिका १ च्यामाका होटल ब्यवसायी दलबहादुर चन्दले बताए । उनले लामो खडेरीले च्यामा र आसपासका हेण्डपम्पले पानी दिन छाडेको बताए । ‘यसअघि कहिलै नसुक्ने हेण्डपम्पले समेत […]