अनेरास्ववियु बाँकेले बुझायो ज्ञापनपत्र

सदरलाइन संवाददाता २३ चैत्र २०७९, बिहीबार १३:२३
 

कोहलपुर (बाँके) : अनेरास्ववियु बाँकेले कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरु मध्यनजर गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरूलाई देखाउँदै उक्त समस्यालाई ७ दिन भित्र समाधान गर्नु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको हो ।


सो मागहरुलाई बेवास्था गरिएमा त्यस बाट पर्न जाने सम्पुर्ण असरको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमै सोलारबाट उत्पादन भयो १० मेगावाट विद्युत

२३ चैत्र २०७९, बिहीबार १३:२३
नेपालगञ्ज : औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ भने थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ ।् सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी लिमिटेडले खजुरा गाउँपालिका […]