बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो, नेपालगञ्जमा पनि धक्का

सदरलाइन संवाददाता १० माघ २०७९, मंगलवार १५:४६
 

नेपालगञ्ज : बाजुराको मेला केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रविन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । नेपालगञ्जमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।


पश्चिमा नेपालका कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । क्षतिबारे भने केही विवरणहरू प्राप्त भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकीमा माघ १९ देखि तीन दिन राष्ट्रपति रनिङ शिल्ड हुने

१० माघ २०७९, मंगलवार १५:४६
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरीय ५औं अध्यक्ष कप प्रतियोगिता सञ्चालन हुने भएको हो । यही माघ १९ गतेदखि २१ गतेसम्म जानकी […]