बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिए

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १३:०२
 

नेपालगञ्ज : बाँकेका सिडिओको सरुवा भएको छ । दुल्लु नगरपालिका ८ दैलेखका विपिन आचार्य बाँकेमा सरुवा भएका छन् । यसअघि सल्यानका सिडिओ उनको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको हो ।

आचार्य २०७८ पुस २६ गतेदेखि सल्यानका सिडिओ थिए । बाँकेका सिडिओ सूर्यबहादुर खत्रीको गृह मन्त्रालयमा सरुवा भएको छ । उनी २०७८ असोज २५ गतेदेखि बाँकेमा सिडिओ थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा सिँचाई बाँध अलपत्र

७ माघ २०७९, शनिबार १३:०२
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन सकेको छैन । जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा कुलो, तटबन्ध र स–साना कल्भर्ट गरी […]