१३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

सदरलाइन संवाददाता २२ पुष २०७९, शुक्रबार १४:०६
 

दाङ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।


उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवारदेखि घोराहीमा माघ महोत्सव शुरु

२२ पुष २०७९, शुक्रबार १४:०६
दाङ : थारु समुदायको महान पर्व माघी नजिकिएसंगै दाङका थारु समुदायमा पनि माघी पर्वको रौनक थपिएको छ । जिल्लाको घोराहीमा शुक्रवारदेखि माघी विशेष ‘माघ महोत्सव’ शुरु भएको छ । थारु कल्याणकारिणीसभा दाङको आयोजनामा शुरु भएको माघ महोत्सव दुईदिन चल्ने आयोजकले जनाएको छ । ‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, […]

सम्बन्धित