बाँके ३ बाट कांग्रेसका राठौर निर्वाचित

सदरलाइन संवाददाता ८ मंसिर २०७९, बिहीबार १२:४७
 

नेपालगञ्ज : बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् । उनी ४७९३ मतान्तरले निर्वाचित भएका हुन् ।

राठौर २९०४० मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका किस्मत कुमार कक्षपतिले २४२४७ मत प्राप्त गरे ।


बाँके ३ मा ७३९८९ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर प्रहरी द्वारा १३ बर्षे बालकको उद्धार

८ मंसिर २०७९, बिहीबार १२:४७
नेपालगञ्ज : ईलाका प्रहरी कार्यालयले १३ बर्षे बलकको उद्धार गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. १ का १३ बर्षे बालकको प्रहरीले उद्धार गरेको हो । गत कात्तित १६ गतेबाट हराएका बालकको प्रहरीले २३ दिन पछि भारतिय नाका रूपईडिहाबाट प्रहरीले उद्धार गरेको हो । सामाजिक संजाल फेसबुक बाट अपरिचित परिवर्तन […]