डुडुवा नालामा डुबेर बाँकेमा एक बालकको मृत्यु

सदरलाइन संवाददाता २३ असार २०७९, बिहीबार १५:०४
 

नेपालगञ्ज : बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुर्वा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधवार बेलुका मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको बुधवार दिउँसो मृत्यु भएको छ ।


नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका–९ माधवपुर बस्ने राजकुमार चमारको १८ महिनाको छोरा बिर्जा चमारको आफ्नै घर नजिक खाडलको पानीमा डुबेर बुधवार दिउँसो डुबेर मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कर्तब्य ज्यान र जबरजस्ती करणीका अभियुक्त पक्राउ

२३ असार २०७९, बिहीबार १५:०४
नेपालगञ्ज : कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दामा फरार प्रतिवादीहरूलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिका–६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस–९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई प्रहरीले पक्राउ गरेको हो । अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते […]