यौन दुर्व्यवहार गरेको अभियोगमा थारु पक्राउ

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:४०
 

बर्दिया : बर्दियामा १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारु रहेका छन् ।


थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा गाँजासहित भारतीय नागरिक पक्राउ

१८ जेष्ठ २०७९, बुधबार १७:४०
नेपालगञ्ज : बाँके प्रहरीले अवैध गाँजा सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको डुडुवा गाउँपालिका वडा नं.१ चौफेरीस्थित खुल्ला नाका भएर भारततर्फ लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा, भारत देश जिल्ला श्राववस्ती गंगा मंगार बस्ने २४ वर्षीय लवकुश सोनखर रहेका छन् । उनलाई नेपाल प्रहरी […]