लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १० जेष्ठ २०७९, मंगलवार १७:०६
 

नेपालगञ्ज : बाँके प्रहरीले लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३८ को राजेश कुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा बाँके जिल्ला अदालतले २०७८ फागुन १३ गते गरेको फैसलाले १ बर्ष कैद तोकिएका श्रीवास्तव हालसम्म फरार रहँदै आएका थिए ।


प्रहरीले उनलाई पक्राउ गरी मंगलबारनै बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल फेरी उत्कृष्ट

१० जेष्ठ २०७९, मंगलवार १७:०६
नेपालगञ्ज : न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल यो वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालहरुको मूल्याङ्कनमा भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । मूल्याङ्कनका क्रममा अस्पताहरुको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै […]