नेपालगञ्ज ६ को वडाध्यक्षमा एमाले विजयी

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १५:४९
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार सिंह ४ सय ५१ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मत प्राप्त गरेका छन् । सदस्यीयहरुको थप मत विवरण आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा एमाले विजयी

३ जेष्ठ २०७९, मंगलवार १५:४९
बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका खड्ग बहादुर १००६१ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ८५७७ र कांग्रेसका सविन कुमार थारुले ६७११ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि एमालेकी इन्दिरा चौधरी विजयी भएकी छन् […]