अवैधरुपमा भित्र्याइएको ठुलो परिमाणको चिनी बरामद

सदरलाइन संवाददाता ९ बैशाख २०७९, शुक्रबार १५:३७
 

नेपालगञ्ज : भारतबाट अवैधरुपमा भित्र्याइएको चिनी नेपालगञ्जबाट बरामद गरिएको छ । सार्वजनिक यातायातका साधनमा ल्याइएको २४ बोरो चिनी बीपी चोकमा खटिएको वड प्रहरी कार्यालय नेपालगञ्जको प्रहरीले बरामद गरेको हो ।


वडा प्रहरी कार्यालयका अनुसार भन्सार छलेर ल्याइएको २४ बोरो चिनी र ४ बोरा सुर्ती बरामद भएको छ । बीपी चोकमा ड्युटी बस्ने प्रहरीले भन्सारदेखि कोहलपुर जाने माइक्रोबस र सानो गाडीलाई जाँच गर्दा अवैध सामान बरामद भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाकी रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश

९ बैशाख २०७९, शुक्रबार १५:३७
नेपालगञ्ज : जसपाकी रमारानी वैश्य राप्रपा नेपालमा प्रवेश गरेकी छन् । वैश्य यसअघि जसपाबाट नेपालगञ्ज उपमेयरका अकांक्षी थिइन् । तर पाँच दलिय सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपहानगरपालिकामा जसपालाई उपमेयर दिने निर्णय गरेपछि मेयरमा उम्मेदवारी दिने भनिएको जसपाका कमरुद्दिन राईले उपमेयरमा उमेदवारी दिने घोषणा गरेपश्चात् जसपाबाट उपमेयरका अकांक्षी बैश्य राप्रपा नेपालमा प्रवेश […]