बाँकेमा मंगलवार ४ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १ चैत्र २०७८, मंगलवार १४:५७
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ११ जनाको नमुना जाँच गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको नमुजा जाँच गर्दा २ जनामा गरी ४ जनामा कोभिड देखिएको हो ।


यस्तै बागेश्वरी ल्याबमा ९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९ सय ३५ पुगेको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या एक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुई वर्षदेखि स्थगित ‘सुदूरपश्चिम महोत्सव’ धनगढीमा हुने

१ चैत्र २०७८, मंगलवार १४:५७
नेपालगञ्ज : कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही चैत्र १० गतेदेखि २० गतेसम्म महोत्सव सञ्चालन गर्ने गरी तयारी कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । माघ १८ गतेदेखि आयोजना हुने भएपनि कोरोनाको संक्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर […]