भिरबाट लडेर प्युठानमा १ को मृत्यु

सदरलाइन संवाददाता ९ माघ २०७८, आईतवार १४:२१
 

नेपालगञ्ज : प्युठानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डवी गाउँपालिका १ धुरुङ बस्ने अन्दाजी २५ वर्षीय बसन्त विक रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।


दाङको घोराहीदेखि प्युठानमा गाडिबाट ओर्लिएका विकको घर तर्फ पैदल जादै गर्दा शनिवार राती करिव ८ बजे भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुघर्टनामा परि बाँकेमा एकजनाको मृत्यु

९ माघ २०७८, आईतवार १४:२१
नेपालगञ्ज : कोहलपुर नगरपालिका ११ दशविगाह निजकै दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट बर्दियातिर जाँदै गरेको भे १० प ४६८ नम्बरको मोटरसाइकललाइ पश्चिमबाट कोहलपुर आउदै गरेको भे १ च २८१५ नम्बरको बोलेरो गाडीले शनिवार राति दशविगाहा निजकै दुघर्टना हुँदा मोटरसाइकल चालक राजन कुमार थारुको मुत्यु भएको इलाका […]

सम्बन्धित