शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १५:२३
 

नेपालगञ्ज : शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका शाखा प्रबन्धक तेजबहादुर रावलले वित्तीय साक्षरताको आवश्यकता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा जानकारी गराएका थिए ।


करीब ५० जना भन्दा बढी विद्यार्थी सहभागी रहेको कार्यक्रममा कलेजका प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा निर्माणाधिन योजनाहरुको धमाधम अनुगमन

२२ मंसिर २०७८, बुधबार १५:२३
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ । गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए । उनले पालिकाको सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा […]