लेनदेन मुद्दामा फरार महिला पक्राउ

सदरलाइन संवाददाता १६ कार्तिक २०७८, मंगलवार १७:४१
 

नेपालगञ्ज : बाँकेमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्दामा फरार रहेकी नेपालगञ्ज ७ बस्ने ५५ वर्षीया दिपाली श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।


२०७७ माघ २३ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकिएकी ती महिला हालसम्म फरार रहेकोले पक्राउ गरी मंगलवार जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानवबेचविखन विरुद्धका अभियन्तालाई ट्याब्लेट

१६ कार्तिक २०७८, मंगलवार १७:४१
नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान नेपालको सहयोगमा सञ्चालन गरेको मानव बेचविखन विरुद्धको परियोजनाको समिक्षा तथा आगामी योजना निर्माण कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा परियोजनाको समिक्षा गर्नुका साथै आगामी दिनको योजना निर्माण गरिएको र सोही अवसरमा मानव बेचविखन विरुद्ध सक्रिय अभियन्ताहरुलाई ट्याब्लेट लगायत समेत वितरण […]