कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ९ कार्तिक २०७८, मंगलवार १३:३०
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी एक महिलाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भेरी अस्पतालमा मंगलावर विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १९ संक्रमित थपिए, ४ डिस्चार्ज

९ कार्तिक २०७८, मंगलवार १३:३०
नेपालगञ्ज : बाँकेमा मंगलवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४८ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १२८ नमुना परीक्षण गर्दा १९ जना संक्रमित थपिएका हुन् । बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो । […]