नेपालगञ्जबाट अवैध सामग्री बरामद

सदरलाइन संवाददाता १४ आश्विन २०७८, बिहीबार १५:४४
 

नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जबाट भन्सार छलिको अवैध सामान बरामद गरेको छ । नेपालगञ्ज उमहानगरपालिका–१० बाट झन्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।


लत्ताकपडा, विद्युतिय सामान, घन्टीलगायतको १ लाख ८३ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको एसपी श्यामकृष्ण अधिकारीले बताए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार १७ जनामा कोभिड पुष्टि

१४ आश्विन २०७८, बिहीबार १५:४४
नेपालगञ्ज : बाँकेमा बिहीवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९४ नमुना परीक्षण गर्दा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ११, मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्याबमा २ जना गरि १७ जनामा भाइरस संक्रमण देखिएको हो । तीमध्ये बाँकेका […]